प्रेमबादिहरुको उदेस्य

प्रेमबादिहरुको उदेस्य

हामो यस वेबसाइटमा तपाईलाई हार्दिक स्वागत छ । प्रेमबादिहरुको उदेस्य भनेकै ब्यक्ति, परिवार, समाज, रास्ट्रमा र बिश्व भरिनै प्रेम, शान्ति, करूणा- सत्भात फैलाउनु हो । शारिरिक, मानसिक रोगीहरुको लागी आ. म. श उपचार, हिंसा रहित समाज, दुर्बेशनी मुक्त युवा, शीक्षा र जन चेतनाको विकाश, आध्यत्मको गहिराई ( ध्ययन ), अबोध पशु पंक्षी प्राणीहरु, पकृति, वतवरणको संरक्षण र मानव हितार्थको निमित्त, खेलकुद, साहित्य, संगीत, नृत्य, कला-संस्कृतीहरुको संरक्षण र न्यय गर्नु नै प्रेमवाद समाजको उदेश्य हो । हाम्रै समाजमा रहनु भएको असाहय बर्ग, रोगीहरू, दिन दुःखीहरुलाई, सकेसम्म सेवा, सहयोग पुर्याउनु नै यस समाजले आफनो परम धर्म ठान्द छ । बर्ग, जाति, धर्म-सम्प्रदाय र धार्मीक्ता भन्दा उच्च मानवताको धरातलमा उभिएर परम गुरुहजुरको मार्ग निदेशनमा रहि एल. ए. एम वा विश्वा भर रहनु भएका प्रेमवादी समाज मार्फत भैरहेको सामाजीक गतिबिधीहरुलाई तपाई समक्ष पुर्याउने उदेश्यले यो वेबसाइट निर्माण गरिएको छ ।

.

Leave a comment