फोहोरमैला व्यवस्थापन सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

फोहोरमैला व्यवस्थापन सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

हेभेन्ली निर्भाणा पाथ नेपालको जिल्ला शाखा झापाले गाउँ शहर सफा राखौं आफू स्वास्थ्य बनौं भन्ने नाराका साथ २०८१–०९–१६ गतेको दिन कमल गाउँपालिका ५ स्थित पाडाजुङ्गी चोकमा पूर्ण सरसफाई अभियान तथा फोहोरमैला व्यवस्थापन सम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरिएको थियो । सरसफाई अभियान तथा फोहोरमैला व्यवस्थापन सफल बनाउनुको लागी प्रेमवाद दर्शनका सक्रिय सदस्यहरु तथा सेन्ट्रल एल ए एम (लभिजम एक्टिभ मेम्बर) र झापा जिल्ला एल ए एम (लभिजम एक्टिभ मेम्बर) सहभागी भएका थिए र स्थानियहरुलाई वातावरण सफा राख्न हाम्रो कर्तव्य रहेको कुराहरु पनि बुझाएका थिए ।

Leave a comment